सम्पादकीय

दल नसुध्रने हो भने ?

प्रजातान्त्रिक मुलुकमा देशको समग्र विकास, परिवर्तनका लागि दल नै प्रमुख बिषय हो । दलहरुले लिएका एजेण्डाहरु नराम्रा भने होइनन् । आम नागरिकहरुको जनभावनासँग सम्बन्धित रहेर विकास, सुशासन र प्रगतीको लागि दलहरुले नै सवैभन्दा महत्वपूर्ण...

पुरा पढ्नुहोस
गठबन्धन चुनाव र बिद्रोह

प्रदेश र संघको चुनाव मिति नजिकिदै गर्दा अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएका नेताहरुको काठमाडौं दौडधुप निकै बढेको छ । नेताहरु आ– आफ्नो पार्टीका शिर्ष नेताहरुसँगको भेटघाट, छलफल गर्दै आफ्नो पक्षमा टिकटका लागि लविङ्ग गरिरहेका छन्...

पुरा पढ्नुहोस
आचारसहिंतामा खेलवाड नहोस्

स्थानीय तहको निर्वाचनका बेलामा निर्वाचन आयोगले जारी गरेको आचार सहिंता भन्दा बिपरितका धेरै कामहरु जिल्ला जिल्लामा भए, कतिपय अवस्थामा पहुँच र पावरका भारमा चुनावलाई आफ्नो पक्षमा पार्न सक्ने रणनीतिहरु विभिन्न जिल्लामा नभएका पनि होइनन्...

पुरा पढ्नुहोस
लागु औषध रोकथाममा स्थानीय सरकारको स्पष्ट योजना जरुरी

लागु औषध कारोबारले अहिले विश्व नै आतङ्कित बनेको अवस्था छ । विशेष गरेर अल्पविकसित देशहरूमा अझैँ यसको समस्या बढ्दै गएको छ । लागु औषधको प्रयोगले युवा जनशक्तिमा देखिएको नैराश्यता अझैँ निराशाजनक देखिएको छ । युवाहरू...

पुरा पढ्नुहोस
राजनीति ध्रुवीकरण राष्ट्रभन्दा स्वार्थ बढी

नेपाल स्वतन्त्र मुलुकका नाममा प्रयोगशाला रहेको कुरा बेला बेलामा उठ्ने गरेको भए पनि यसको वास्तविकता अहिले खुल्न थालेको छ । करिब दुईतिहाई नजिकको सरकार रहेको नेकपा काँचको शिसाझै फुटेको छ । त्यसको असर र...

पुरा पढ्नुहोस
आम चुनाव र चुनाव अघिको गठबन्धन

लोकतान्त्रिक व्यवस्था विश्वका अधिकांश मुलुकहरुले उत्कृष्ट शासन व्यवस्था भनेर भनिरहेका छन् । जनताले जनताका लागि जनताद्वारा गरिने शासन पद्धति लोकतन्त्र हो र यसको सुन्दर पक्ष भनेको नै जनताबाट अनुमोदित हुनु हो । लोकतन्त्रमा दल खोल्न...

पुरा पढ्नुहोस
उपलब्धिलाई संस्थागत गराउनु चुनौती

दैलेखको सबैभन्दा पुरानो नारायण नगरपालिकाको स्थापना २०५४ सालदेखि भएको हो । संघीय संरचना पछि दैलेखमा ११ वटा स्थानीय तह बनेका छन् । ४ नगरपालिका र ७ गाउँपालिका रहेको दैलेखको पछिल्लो संरचनालाई आधार मान्ने हो...

पुरा पढ्नुहोस
स्वच्छ मनले काम गरौँ

नेपाल अरुले बिगारेको मुलक होइन, यहाँ रहेका राजनीतिक दलबाट देशको नेतृत्व सम्हालेका केही वर्ग र कर्मचारीहरुका कारण देशले बर्वादी खेप्नु परेको छ । यसो भनिरहँदा केहीलाई तितो पनि लाग्न सक्छ कर्मचारीका कारण कसरी देश...

पुरा पढ्नुहोस
झोले सहकारी भित्र उत्पादनको परियोजना

सहरकारी सरकारको आर्थिक समृद्धिका लागि महत्वपूर्ण खम्बा हो । गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी भन्ने नारालाई सार्थकतामा ल्याउनका लागि झोलामा सहकारी बोकेर उत्पादनको परियोजना देखाउनेहरुलाई खोजी गरेर कारवाही गर्नुपर्ने देखिन्छ । सहकारी होस् वा...

पुरा पढ्नुहोस
सुुकुम्वासीका नाममा हुकुम बासीको रजाँई नहोस्

नेपालको संविधानमा उल्लेख गरिएको व्यवस्थित बासोवासको मुद्दा यस अघिको सरकार अर्थात् प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारको पालामा निकै प्रभावकारी रूपमा कार्यान्वयन प्रक्रिया सुरु भएको हो । इतिहासमा जनताका लागि काम गर्नै अभिप्रायले गरिएका प्रभावकारी...

पुरा पढ्नुहोस